काठमाडौं- काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाटलगाउँन सुरु गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जिल्ला विपत् व्यवस्थापन केन्द्रको बैठकले दोस्रो डोज खोप लगाउने नर्णय गरेको हो ।
खोप लगाउनका लागि स्वास्थ्य कार्यालय,काठमाडौंले खोप तालिका सार्वजनिक गरेको छ ।
स्वास्थयका मापदण्ड पूर्ण रुपमा पालना गरेर खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी, भिडभाड हुन नदिन र कुपन वितरण व्यवस्था मिलाउन स्वास्थ्य कार्यालय निर्देशन दिइएको छ ।
खोप तालिका यस्तो छः