काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी विहीबार १६ बैशाख देखि २२ बैशाखसम्म जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
उपत्यकामा पनि कोरोना संक्रमण उच्च रहेका कारण रोकथामको बिकल्पका रुपमा सरकारले काठमाडौं उपत्यका लगाएत भक्तपुर, ललितपुर जिल्लामा लागू हुने गरि बैशाख १६ देखि २२ बैशाखसम्म निषेधाज्ञा गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
यस्तो छ काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जारी गरेको आदेशः