काठमाडौं- काठमाडौं उपत्यकामा बुधबार थप ३ हजार ९७२ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार उपत्यकामा मात्रै ४ हजार ८२५ जनामा संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा २४२ जना, ललितपुरमा ५६७ जना र काठमाडौँमा ३ हजार १६३ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै राज देशभर ९०७० जनामा संक्रमित थपिएका छन् । थए भने ५४ कोरोनाका कारण मृत्यु भएको छ ।