काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड विनियोजना गरिएको पनि अर्थमन्त्री शर्माले जानकारी गराए ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेका सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।
त्यस्तै सरकारले आर्थिक रुपमा कमजोर भएका विपन्नलाई निःशूल्क मिर्गौला प्रत्यारोपण गर्नका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।