काठमाडौं। स्त्री रोग तथा प्रसूति गृह थापाथलीमा कार्यरत प्रमुख कन्सल्टेन्ट गाइनोलोजिस्ट डा जागेश्वर शर्मा गौतमको राजीनामा स्वीकृत भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
जेठ १३ गते बसेको मन्त्रीपरिषद बैठकले गौतमको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।