काठमाडौँ । सेती प्रादेशिक अस्पतालले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई स्वास्थ्य बीमाका लागि दर्ता गराउन सूचित गरेको छ।
अस्पतालको सामाजिक सेवाबाट एकाइ सेवा पाउने मध्य लक्षित ७० वर्षमाथिका नागरिकहरुले स्वास्थ्य बीमामार्फत १ लाखसम्मको उपचार सेवा पाउने भएकोले बीमा गराउन सूचित गरेको हो।
अस्पतालका अनुसार बिमित जेष्ठ नागरिकको प्रिमियम सरकारले व्यहोर्ने छ। अस्पताले बीमा दर्ता गराउन बाँकीले छिटोभन्दा छिटो पालिकारवडामा सम्पर्क गरी स्वास्थ्य विमामा आवद्ध हुन भनेको छ।