काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४२५ नमुना परीक्षणका क्रममा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् ।