काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले जिम्मेवारी सम्हालेका छन्। । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा. यादवलाई ट्रमा मेसुको जिम्मेवारी दिएका हुन् ।
जिम्मेवारी सम्हाल्दै डा यादवले ट्रमा सेन्टरलाई अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने बताएका छन्।