काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४९४ नमुना परीक्षणका क्रममा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन् ।