काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन्। जबकी २३ बिरामीको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ। स्वास्थ्य विभागको आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजार ७० नयाँ संक्रमित भेटिएका छन्।
भारतमा पाँच राज्यमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। यी राज्यमा केरला ४,०८३ संक्रमितसहित पहिलो स्थानमा छ। त्यसपछि महाराष्ट्र ९३,६४००, तमिलनाडु ९२,०६९०, पश्चिम बंगाल ९१,४२४० र कर्नाटक ९१,०४६० को नम्बर आउँछ।
कोभिडका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ।