काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,भने ८० संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ३८ जनाको परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २८४१ छ।