काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फका विद्यार्थीहरुको तेस्रो भर्ना सूची प्रकाशन गरेको छ।
आयोगले दोस्रो चरणको भर्नापश्चात् बाँकी रहेका सिटहरुमा उम्मेदवारको योग्यताक्रम र प्राथमिकताका आधारमा म्याचिङ हुने उम्मेदवारको तेस्रो भर्नासूची प्रकाशत गरेको हो।