काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,भने २ संक्रमितको मृत्यु भएको छ । ९५ संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ८८ जनाको परीक्षणमा ३४७ जनामा संक्रमण पुष्टि भएको हो,भने ९५ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३१७७ छ।