काठमाडौं । सशस्त्र प्रहरी बलले चिकित्सक तथा स्टाफ नर्स पदमा आवेदन आव्हान गरेको छ।
सशस्त्रले समावेशी तथा खुला गरी २२ जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) तथा ४६ प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक (स्टाफ नर्स) मागेको हो।उक्त पदका लागि भदौ १२ गते साँझ ५ बजेसम्म आवेदन दिने मिति तोकिएको छ।