काठमाडौं । काठमाडौंको बानेश्वरस्थित एभरेष्ट हस्पिटलले विभिन्न पदमा स्वास्थ्यकर्मीको माग गरेको छ । अस्पतालले विभिन्न पदमा गरी २३ जना स्वास्थ्यकर्मी माग गरेको छ।
एक सूचना जारी गर्दै हस्पिटलले नर्स १० जना,एमविविएस डाक्टर ६ जना,एकाउन्टेन्ट १ जना, फन्ट डेष्क काउन्सिलर ३ जना,सिएमए,अनमी ३ जना गरी २३ जनाका लागि दरखास्त माग गरेको हो ।
इच्छुकले भदौ १०
गतेसम्म आवेदन दिन सक्नेछन्।