काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स रहने भएका छन्। आइतबार सम्पन्न महानगरकाे आठाैं कार्यपालिका बैठकले यस्ताे पारित गरेको हाे ।
मेयर बालेन शाहले वडा क्लिनिकमा जनरल फिजिसियन डाक्टर राख्न गरेको प्रस्तावलाई पारित गरिएको हाे ।