काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९ हजार ४२४ मुना परीक्षणका क्रममा ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट थप ,३ जनाको मृत्यु भएको छ भने ८३१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा १०७४७ जना सक्रिय संक्रमित रहेका छन् ।