धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पतालमा भर्ना भएका छन् ।
मुख्यमन्त्री भट्टको स्वास्थ्यमा समस्या देखिएका कारण अस्पताल भर्ना गरि उपचार भइरहेको उनका स्वकिय सचिव शिव ओली जानकारी दिएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टको सेति प्रादेशिक अस्पतालमा उपचार भईरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।