काठमाडौं । वीरेन्द्र सैनिक अस्पताल छाउनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज सुचना जारी गर्दै करार सेवा विभिन्न कर्मचारी माग गरिएको हो ।
सुचना अनुसार करार सेवामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी माग गरिएको छ । ९ जना मेडिकल अफिसर सहित प्रयोगशाला प्राविधिक, स्वास्थ्य सहायक, हाउसकिपिङ लगाएका पदमा कर्मचारी माग गरिएको छ ।