काठमाडौं । डा तोसिमा काकीले आगामी प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र न ३ बाट उम्मेदवारी दर्ता गराएकी छिन्।
घरघरमा स्वास्थ्यको पहुँच, महिला शसक्तिकरण, घरघरमा प्राविधिक शिक्षा र युवा रोजगारी लगाएतका एजेन्डासहित प्रतिनिधिसभा सदस्यमा उनले उम्मेदवारी दर्ता गराएकी हुन्।
उनले घण्टी चुनाव चिन्ह लिएर आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। घण्टी चुनाव चिन्ह राष्ट्रिय स्वतन्त्र पार्टीको हो।