काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फको बन्दसूचीमा डाक्टर चन्दा कार्कीको नाम सिफारिस भएको छ ।
डाक्टर चन्दा कार्की प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। लामो समय चिकित्सा पेशा र चिकित्सा अध्यापनमा सक्रिय डा कार्की पछिल्लो समय राजनीतिमा पनि सक्रिय हुन लागेकी हुन्।