काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज भएकी छन्।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी गत २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।