काठमाडौं । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतकाका स्वास्थ्यकर्मीले रातीको समयमा टर्च बालेर बिरामीको उपचार गरेका छन्।
अस्पतालमा बती गएको समयमा पनि स्वास्थ्यकर्मीहरुले बती बालेर बिरामीको उपचार गरेका हुन्।
विगतदेखी नै कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीहरुले स्थायी रुपमा बिद्युत आपूर्ति गराउनुपर्ने माग राखेका छन्।