काठमाडौं । नेपाल डेंगु संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७६१ डेंगुका संक्रमित थपिएका छन्। साउन महिनायता डेंगु पुष्टि हुनेको संख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।अनुसार संक्रमण पुष्टि हुनेमध्ये करिब ८५ प्रतिशत १० जिल्लाका छन्।