काठमाडौं । एमाले लुम्विनी प्रदेश कमिटी सदस्य बुद्धबहादुर जिसीको क्यान्सरबाट निधन भएको छ ।
उनको काठमाडौंस्थित मनमोहन कार्डियो तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो। उनको स्थायी ठेगाना प्यूठानको मल्लरानी गाउँपालिका २ सिउँते हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए ।