काठमाडौं । सरकारले पोलियो बिरुद्धको खोप ‘फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) लगाउने तालिका परिवर्तन गरेको छ ।तथा जनसंख्या मन्त्रालयले १७ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो।
मन्त्रालयले निर्णय गर्नु अघि विश्व स्वास्थ्य संगठनले नयाँ सुझाव र गत ३० भदौमा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसलाई आधार मानेको छ।नयाँ तालिका अनुसार अब एक वर्ष भित्रका बालबालिकाहरुलाई १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा खोप दिईनेछ। यस्तै छुट भएमा ५ वर्ष भित्रका सम्पूर्ण बालबालिकाहरुलाई ४ महिना ९१६ हप्ताको फरकमा० दुई मात्रा दिईनेछ।