काठमाडौं । ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की तेस्रो नम्बरमा झरेकी थिइन् । यसअघि त्यहाँ उनी दोस्रो नम्बरमा थिइन् ।
त्यहाँ नेकपा एमालेका अमृत खड्काले अग्रता कायम गरेका छन् । उनले ७८४ मत ल्याएर एक नम्बरमा आफूलाई राखेका हुन् ।दोस्रो नम्बरमा गठबन्धनबाट उम्मेदवार बनेकी पम्फा भुसाल रहेकी छिन् । उनले ६९४ मत ल्याएकी छिन् । तोसिमाले ६७४ मत ल्याएकी छिन् ।