काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतको अग्रता कायमै रहेको छ । राउतले १ हजार २० पाउँदा उनलाई पछ्याइरहेका उपेन्द्र यादवले ४५२ मत पाएका छन् ।
जनता समाजवादी पार्टीका यादवले सँगै लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३०८ मतसहित राउतलाई पछ्याइरहेका छन् ।