काठमाडौं । ललितपुर ३ मा एमालेका अमृत खड्कालाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्कीले अग्रता लिएकी छन् । उनले ४ हजार ९०५ मत गन्दा तोसिमाले १ हजार ४८२ ल्याएर अग्रता लिएकी छन् ।
एमालेका खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा तथा माओवादीकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।