काठमाडौं । नेकपा एमालेका सचिव तथा स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
मंगलवारबाट सुरू भएको मतगणना सकिँदा गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०४ मतले पछि पार्दै भट्टराईले जितेका हुन् । भट्टराईले २१ हजार ९४२ मत पाए ।