काठमाडौं । मकवानपुर–२ मा नेकपा एकिकृत समाजवादीका उमेद्वार तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा दोस्रो स्थानमा छन्। भने नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाको अग्रता लिएका छ।
हालसम्म बर्तौलाले १७ हजार २५२ मत ल्यउँदा खतिवडाले १५ हजार ३४८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली ६ हजार ८९ मत सहित तेस्रो नम्बरमा छन्।