काठमाडौं । सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पराजित भएका २ हजार १३ मतले छन्।
महतोलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादवले २३५२९ मतसहित पराजित गरेका हुन्।महतो २१५१६ मतसहित पराजित भएका हुन् ।