काठमाडौं । स्वास्थ्य सेवा विभाग अन्तर्गतका विभिन्न पदमा २८ जना कर्मचारीको बढुवा हुने भएको छ । चौथो र पाँचौं तहका ९ सय २८ जना कर्मचारीको बढुवा गरिएको हो।
विभागले असारसम्म बढुवाका लागि आवेदन दिएका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो।अहेव, ल्याब टेक्निसियनलगायतका सहायकस्तरका कर्मचारीहरुको स्तरवृद्धि भएको हो।