काठमाडौं । मनमोहन कार्डियो थोरासिक भास्कूलर तथा ट्रान्सप्लान्ट सेन्टरले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।
सेन्टरले आज सूचना जारी गरी करार सेवामा केही हाउस अफिसर माग गरेको हो । योग्यता पुगेका इच्छुकले यही पुस १० गतेसम्म आवेदन दिन सक्ने सेन्टरले जनाएको छ । छनोटका लागि १२ गते अन्तर्वाता हुने जानकारी पनि दिइएको छ ।