काठमाडौं । छातीमा संक्रमण नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनलाई उपचारका लागि मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको गरिएको उनी निकट स्रोतले बताएको छ ।
उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ।