काठमाडौं । नेकपा एमालेका सांसद तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको कार्यभार समालेका छन्। सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पाटीबाट स्वास्थ्य राज्यमन्त्री भएकी डा.तोसिमा कार्कीले पनि आफ्नो कार्यभार समालेकी छन् । उनी ललितपुर क्षेत्र नं ३ की प्रतिनिधी सभा सांसद हुन्।