काठमाडौँ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डिन कार्यालय फोड्न खोज्दा प्रहरी र बिद्याथीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
उनका अनुसार चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध र होस्टलको व्यवस्थापनको लागीसोमबारबाट आन्दोलन गरीरहेका छन्।
प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए। सोही क्रममा झडप भएको थियो।