काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) प्रमुखसमेत रहेका डा. पौडेलले मन्त्रालयको प्रवक्ता जिम्मेवारी दिइएको छ ।
यसअघि प्रवक्ताका रुपमा प्राडा.जागेश्वर गौतम थिए ।