काठमाडौं- प्रतिनिधि सभाबाट सर्वसम्मती पारित भयो औषधि (तेस्रो संशोधन) विधेयक २०७९
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गरेका थिए।
उक्त विधेयक सर्वसम्मतीले पारित भएको छ।