काठमाडौं- पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ९० नमुना परिक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५१ जना संक्रमणमुक्त भएका छन्।