स्क्वाट खुट्टा तथा थाई वलियो बनाउनको लागि निकै सहयोगी हुन्छ । खासगरी महिला माथि हुने पोजिसनमा सेक्स गर्नको लागि यो व्यायम बढी सहयोगी हुन्छ ।
हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन । सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले दैनिक व्यायम गर्ने महिलाहरुको सरिर निकै फुर्तिलो अनि अझ बढी आकर्षक हुन्छ ।
विशेषगरि महिलाहरु वैवाहिक जीवनमा बाँधिएपछि व्यायममा कम अनि काम र घर परिवारमा बढी ध्यान दिने गर्छन ।
जसले गर्दा उनीहरुको ज्यान फुर्तिलो हुन पाउदैन । यसको असर स्वास्थ्यमा त पर्छ नै संगसंगै यौन जीवनमा पनि यसको नकारात्मक असर परिरहेको हुन्छ ।
वैवाहिक जीवनलाई सुखी अनि सन्तुस्ट बनाउन सफल यौन जीवनको ठुलो भूमिका हुन्छ । यौन सम्पर्क बाट बढी आनन्द प्राप्त गर्नको लागि स्वस्थ रहनु संगसंगै सरिरमा लचकता हुनु पनि उत्तिकै आवश्यक हुन्छ ।
सरिर धेरै फुर्तिलो र लचिलो रहिरहँदा महिलाहरुमा यौन चाहनाको कमि आउने समस्या पनि रहदैन ।
तुलनात्मक रुपमा व्यायम गर्ने महिलाहरुमा दुखाई धेरै महसुस नहुने हुदा सेक्सको आनन्द दुवै जोडीले बढी लिन सक्ने र नयाँ तथा जटिल स्थितिको प्रयोग गर्न पनि सहज हुने हुन्छ ।
दैनिक २० मिनेट वा सो भन्दा बढी यी व्यायम गर्दा महिलाहरुको यौन स्वास्थ्य अझ रोमान्चक हुन सक्छ ।