काठमाडौं उपत्यकामा थप दुई सय ७९ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा दुई सय ३२, ललितपुरमा २४ र भक्तपुरमा २३ संक्रमित थपिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौं २३२, कास्कीमा ८४, झापामा ७८, मोरङमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै रुपन्देहीमा ३१, सुनसरी र ललितपुरमा २४/२४ जना, भक्तपुरमा २३, चितवनमा २२, कैलालीमा 14 र इलाममा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
देशभर कुन प्रदेशमा कति ?