काठमाडौं उपत्यकामा थप तीन सय ५९ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ६६ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ६२ संक्रमित थपिएका हुन्।
नेपालमा थप एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा हाल १८ हजार ११५ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ।
देशभर कुन प्रदेशमा कति ?