काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन सय २ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ३१ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ४१ संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा नेपालमा ९६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोही अबधिमा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
देशभर कुन प्रदेशमा कति ?