काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५७४ एन्टिजेन विधिबाट १३४ जनामा संक्रमण देखिएको हो ।
यस्तै, आज थप ९३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।