काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा देशभर १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप १३५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
देशभर कुन प्रदेशमा कति ?