काठमाडौँ, । आज देशभर १३ सय ३० कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय २ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
२४ घन्टामा काठमाडौँमा २ सय ६१ , ललितपुरमा १८ र भक्तपुरमा ४३ संक्रमित थपिएका हुन् ।
देशभर कुन प्रदेशमा कति ?