काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिकामा ९ मा पाँच महिनाको शिशुको आगोले जलेर मृत्यु भएको छ । आइतबार साढे ८ बजे स्थनीय ज्ञानेन्द्र धामीको घरमा आगलबगी हुँदा बालकको ज्यान गएको हो।
चुलोकोनजिकै सुताइराखेको शिशुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।