काठमाडौं । सरकारी स्तरमा कार्यरत्त प्रयोगशालाकर्मीहरुको इकाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इकाई गठन गरिएको छ। दश जना सदस्य रहेको उक्त संघ सुलोचना खतिवडाको संयोजकत्वमा गठन भएको हो।
उक्त संघमा लोकबन्धु चौधरी, महेश खरेल, दिपेन्द्र मण्डल, स्विटी उपाध्याय, सुशिल पण्डित,उज्वल लघु, सन्तोष कुमार यादव, पंकज चौधरी, अन्जना श्रेष्ठ र अनंग ढुंङ्गाना रहेका छन्।