काठमाडौं । टर्कीमा गएको भूकम्पमा पुगी मृत्यु हुनेहरुको १७ पुगेको छ । टर्कीको स्थानीय सञ्चार माध्यमहरुका अनुसार सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या १७ पुगेको हो।
भौगोर्भिक सर्वेक्षणका अनुसार सोमबार बिहान गजिएन्टेप सहरको १७.९ किलोमिटर नजिक ७।८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का टर्कीको राजधानी अंकारा र अन्य सहरमा पनि महसुस गरिएको थियो ।